त्रिवि केन्द्रीय विभागमै विद्यार्थी अभाव
काठमाडौँ । २०१६ सालमा स्थापना भएको देशकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका ४४ ओटा केन्द्रीय विभागमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दो क्रममा छ । त्रिवि अधिकारीहरूका अनुसार सेमेस्टर प्रणाली र ८० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




