अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सेयर गर्दै लेखे– स्वागत छ, तर भद्र बन्नुहोला
१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्वीर अंकित राहदानी (पासपोर्ट) सार्वजिनक गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत उनले उक्त राहदानीको नमुना सेयर गर्दै लेखेका छन्, ‘अमेरिकाको नयाँ पासपोर्ट, जसले भन्छ– स्वागत छ, तर भद्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





