ट्राफिक कारबाहीमा एकैदिन २० लाख २४ हजार राजस्व संकलन
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





