अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ। पश्चिम एसियामा जारी अन्योलका बिच उच्च मूल्यवृद्धिलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर बढाउन सक्ने अपेक्षाका कारण सुनको मूल्य सन् २००८ को अक्टोबरपछिकै सबैभन्दा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





