ट्राफिक कारबाहीबाट २४ घण्टामा १९ लाख ७७ हजार राजस्व संकलन
काठमाडौं । पछिल्लाे २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





