२७०० अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार
४ असार, काठमाडौं । बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंक घटेको हो । अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो । बिहीबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





