ट्रम्पको धम्की- इरानसँगको सम्झौता अन्तिम होइन, ठीक व्यवहार नभए फेरि बम झार्छौं
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जुन सम्झौताको सहमति बनेको छ, त्यो अन्तिम नभएको बताएका छन् । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यदि ऊ(इरान) ठीक तवरले व्यवहार गर्दै भने हामी सिधै फेरि उसको शिरको ठीकमाथि बम झार्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





