ट्रकको रुट इजाजतमा दोहोरो व्यवस्था सर्वोच्चबाट बदर
१६ असार, काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागु गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





