सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा, लगातार सातौं दिन घट्यो
१६ असार, काठमाडौं । सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ । मंगलबार लगातार सातौं कारोबार दिन घटेसँगै नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरेको हो । आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ । यो अंकको कमीपछि २६०८ अंकमा कायम भएको छ, यो अंक गत पुस ९ यताकै न्यून हो । पुस ९ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





