तोलामा ६ हजार २ सय रुपैयाँ बढ्यो सुन
१८ असार, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





