सुनको भाउ ६ हजार दुई सय बढ्यो
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ हजार २०० रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार दुई लाख ७७ हजार ३०० सय रुपैयाँ किनबेच भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





