तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
काठमाडौँ । सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउनै हम्मेहम्मे परेको छ । पछिल्लो तीन वर्षमा माध्यमिक तहबाट एक लाख ६४ हजार विद्यार्थी गायब भएका छन् । आर्थिक सर्वेक्षण २०८१ अनुसार शैक्षिक वर्ष २०८१ मा आधारभूत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





