रास्वपाको उपसभापतिमा सोविता गौतम विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी भएकी छिन्। चितवनमा जारी महाधिवेशनअन्तर्गत आज पदाधिकारीका लागि भएको निर्वाचनमा उनले ७८९ मत पाइन्। सोविता निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





