रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक दस्ताबेजमार्फत मुलुकको आर्थिक रूपान्तरणका लागि उदार बजार अर्थतन्त्र र सामाजिक न्यायको सन्तुलित मोडेल अघि सारेको छ । चितवन महाधिवेशनमा डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक नीतिले परम्परागत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





