टीएस इलिअटको म्याकाभिटी र नेपाली राजनीतिमा हराएको उत्तरदायित्व
टीएस इलिअटको प्रसिद्ध कविता ‘मेकाभिटीः द मिस्ट्री क्याट’ पहिलो दृष्टिमा एउटा रहस्यमय बिरालोको कथा जस्तो देखिन्छ । तर गहिरिएर पढ्दा यो सत्ता, छल, कानुनी संरचनाको कमजोरी, उत्तरदायित्वबाट पलायन र दण्डहीनतामाथिको तीक्ष्ण व्यङ्ग्यका रूपमा उभिन्छ । कविताको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





