Tuesday, June 23, 2026
Business

ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै

ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै

काठमाडौँ । विकास निर्माणका आयोजनाहरूमा हुने चरम ढिलासुस्ती, ठेक्का ओगटेर बस्ने प्रवृत्ति र सरकारी खरिदमा हुने झन्झटिलो प्रक्रियालाई अन्त्य गर्ने उद्देश्यसहित संघीय संसदमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ दर्ता भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

एकैदिन वैदेशिक रोजगारी ठगी मुद्दामा ७ पक्राउ, २६ नयाँ जाहेरी दर्ताBusiness

एकैदिन वैदेशिक रोजगारी ठगी मुद्दामा ७ पक्राउ, २६ नयाँ जाहेरी दर्ता

९ असार, काठमाडौं । वैदेशिक रोजगारी ठगी सम्बन्धी कसुरमा ७ जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा सोमबार एकैदिन ७ जनालाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको हो । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित मुद्दाका आधारमा विभागको पत्राचारपछि प्रहरीले…

Online Khabar
हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभागBusiness

हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभाग

९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले हिरामा लाग्ने मूल्य अभिवृद्धि कर नहटेको स्पष्ट पारेको छ । आर्थिक विधेयक २०८३ ले मूल्य अभिवृद्धि ऐन २०५२ को अनुसूची १ को समूह ११ मा गरेको संशोधनमा उल्लेख प्रावधानका कारण सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीमा अन्योल उत्पन्न भएको भन्दै…

Online Khabar
निजगढ विमानस्थल : भाषणमा पर्‍यो, बजेट परेनBusiness

निजगढ विमानस्थल : भाषणमा पर्‍यो, बजेट परेन

९ असार, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयलाई बजेट भाषणमा उल्लेख गरेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा निजगढ विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र टुङ्गो लगाउने घोषणा गरियो । तर, संस्कृति, पर्यटन तथा…

Online Khabar
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभावBusiness

धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव

जनकपुरधाम । असार लागेसँगै किसानहरु धान रोपाइँको चटारोमा छन् । मधेसका किसान भने धान रोप्ने समयमै रासायनिक मल र सिँचाइको अभाव झेलिरहेका छन् । सिँचाइ सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता हुन्छ

Ratopati
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोडBusiness

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड

म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ। म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका

Ratopati
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालनBusiness

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

झापा। पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल

Ratopati