Tuesday, June 23, 2026
Business

हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभाग

हिरामा लाग्ने मूल्य अभिवृद्धि कर हटेको छैन : विभाग

९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले हिरामा लाग्ने मूल्य अभिवृद्धि कर नहटेको स्पष्ट पारेको छ । आर्थिक विधेयक २०८३ ले मूल्य अभिवृद्धि ऐन २०५२ को अनुसूची १ को समूह ११ मा गरेको संशोधनमा उल्लेख प्रावधानका कारण सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीमा अन्योल उत्पन्न भएको भन्दै…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमाBusiness

सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा

९ असार, काठमाडौं । मंगलबार सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो । अघिल्लो दिन १.४६ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ । यो अंक फागुन १७ यताकै न्यून हो । फागुन १७ गते नेप्से २७७३ अंकमा […]

Online Khabar
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोडBusiness

व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका बस्तीलाई सुरक्षित, आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ बस्ती विकास कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत् विभिन्न स्थानमा नयाँ बस्ती विकासको योजनासहित बजेट

Ratopati
जेठ ८ सम्म एलसी भएका सवारीसाधनलाई दर्ता खुल्योBusiness

जेठ ८ सम्म एलसी भएका सवारीसाधनलाई दर्ता खुल्यो

९ असार, काठमाडौं । सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला गरेको छ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको माग आंशिक सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि…

Online Khabar
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तारBusiness

नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार

काठमाडौं । विश्वव्यापी होम अप्लायन्स कम्पनी बीएसएच होम अपलाइन्सले लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा पहिलो बोस ब्राण्ड स्टोर सञ्चालनमा ल्याएको छ। ललितपुरको जावलाखेलस्थित नयाँ स्टोरबाट बोसका रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन समाधानहरू उपलब्ध हुनेछन्। कम्पनीका

Ratopati
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबीBusiness

नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो। नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले चीन

Ratopati