तस्करी गरी ल्याइएका कुखुरा र मोटरसाइकल प्रहरीको नियन्त्रणमा
चोरी तस्करी गरेर ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले मोरङको रंगेलीबाट बरामद गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
चोरी तस्करी गरेर ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले मोरङको रंगेलीबाट बरामद गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsउदयपुर । उदयपुरको कटारीमा १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान कटारी नगरपालिका वडा नं.६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उदयपुरगढीबाट
Newsकाठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । घटनाको विस्तृत विवरण आउँदैछ ।
Newsलागूऔषधसहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् ।
Newsगोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।
Newsनिर्माण सम्पन्न भएको झण्डै आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्क अन्ततः सञ्चालनमा आउने भएको छ।...
Newsअमेरिकी सेनाले उक्त विलासी जम्बो जेटमा परिमार्जनका कामहरू पूरा गरेको छ। त्यसको अनुमानित मूल्य ४० करोड अमेरिकी डलर राखिएको छ।