Saturday, June 20, 2026
News

उपहारमा पाएको विलासी कतारी जेट विमानको ट्रम्पले किन गरे प्रशंसा

उपहारमा पाएको विलासी कतारी जेट विमानको ट्रम्पले किन गरे प्रशंसा

अमेरिकी सेनाले उक्त विलासी जम्बो जेटमा परिमार्जनका कामहरू पूरा गरेको छ। त्यसको अनुमानित मूल्य ४० करोड अमेरिकी डलर राखिएको छ।

Read the full story at BBC Nepali ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस्News

राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस्

रातिमा अचानक ब्युँझनुलाई धेरैले तनावको परिणाम मान्छन् भने केहीले यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हुन सक्ने ठान्छन्। यसो हुनुका कारण र समस्या समाधानका उपाय के छन्?

BBC Nepali
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)News

बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)

पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि डोजर चलेको छ । पोखरा महानगरपालिकाले शनिबार सो कम्प्लेक्समा डोजर चलाएको हो । हेर्नुहोस् तस्बिरहरू :

Ratopati
सियोधागो : असमानताका चोटहरूबीच उभिएको सपनाNews

सियोधागो : असमानताका चोटहरूबीच उभिएको सपना

'सियोधागो' नेपाली समाजमा विद्यमान जातीय असमानता, सामाजिक न्याय र मानवीय गरिमाको प्रश्नमाथि गम्भीर बहस गर्ने महत्त्वपूर्ण कृति हो। यो पुस्तक पीडाको बयानसँगै आशाको उद्घोष पनि हो।

Online Khabar