तस्बिरमा हेर्नुहोस् विवादका बिच सुरु भएको राप्रपा केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरु भएको छ । बैठक प्रारम्भ हुनुअघि नै सहभागिताको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुसार अधिकार प्राप्त नभएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





