टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने बाराको निजगढ नगरपालिका-१३ का ४९
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





