भीरबाट टेम्पो खसालेको घटना सल्टाइयो ५ लाखमा
कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीडितलाई ५ लाख क्षतिपूर्ति दिने सर्तमा सल्टिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





