तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आठ वर्ष पहिला सुरु गरेको विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजना अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ आठ वर्ष अघि २०७६
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





