२६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
१० असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो दिन पनि नेप्से परिसूचक २६.१६ अंक घटेको थियो । आजको अंक फागुन १४ यताकै न्यून हो । फागुन १४…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


