तलब वृद्धिमा विभेद गरियो, विकास खर्च निकै कम छ : रोकाय
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्रशस्त कमजोरीहरू रहेको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा सरकारको नयाँ बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो कुरा बताएका हुन्। सांसद
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





