स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री मेहता
२ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सु–सम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताएकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





