स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री मेहता
२ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छिन् । स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भइरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




