सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । नागरिकताको माग राख्दै सुस्ताबासी काठमाडौँको माइतीघरमा उत्रिएका छन् । सीमा सुरक्षा कायम गर्न र नागरिकता उपलब्ध गराउन माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शन स्थलमा ल्याएका छन्। आज उनीहरूको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




