बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
झापा । झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




