बालेनको बोलीबारे ओलीले भने- भारतको सीमा मिचेको भन्ने आरोपको खण्डन खै ?
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दैमा भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको खण्डन नहुने बताएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





