सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा
चार दशकअघि सुस्ताको माटो जोगाउन उनले आफ्नै छातीमा गोली थापे । जुन देशका लागि लडे, त्यही देशले उनलाई ८० वर्षसम्म अनागरिक बनाइरहेको छ । उनी यसपटक नेपाली भएको प्रमाण खोज्न काठमाडौंमा आइपुगेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





