पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
लन्डन । बेलायतको प्रतिष्ठित राज्य सम्मान ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट पूर्व गोर्खा मेजर चक्रबहादुर खत्री सम्मानित भएका छन्। २३ जुन २०२६ मा विन्जर क्यासलमा आयोजित विशेष इन्भेस्टिचर समारोहमा बेलायतका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




