सुर्खेतमा खोलामा डुबेर एक युवकको मृत्यु
४ असार, सुर्खेत । सुर्खेतमा एक युवकको खोलामा डुबेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीय मनोज ठाडा मगरको सोही ठाउँस्थित झुप्रा खोलामा डुबेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पौडी खेल्ने क्रममा डुबेर उनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





