सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsवीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले पहिलो पटक आइतबारदेखि सो
Newsकाभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गएराति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ । पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको
Newsआइतबार राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ।...
News८ असार, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आगलागी हुँदा दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका-५, लेगुवा शिवरात्री टोलका शिवकुमार तुम्बाको टिनको छानो भएको दुई तले घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट माथिल्लो तला…
News८ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले…
Newsउद्घोषकले साउतीमै उत्तर दिए, "के गर्नु त सबैलाई मञ्चमा उक्लने रहर छ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परिएला भन्ने डर!"...