धनकुटाको लेगुवामा आगलागी, ४ लाख २२ हजार बराबरको क्षति
८ असार, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आगलागी हुँदा दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका-५, लेगुवा शिवरात्री टोलका शिवकुमार तुम्बाको टिनको छानो भएको दुई तले घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट माथिल्लो तला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





