सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो
३ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





