सुन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो
१४ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ ३ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





