सुकुमवासीलाई बेघरबार बनाइयो, पुनर्वासको व्यवस्था होस् : हर्क साम्पाङ
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





