सुकुमबासीहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रलाेपाकाे माग
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुकुमबासी नागरिकहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । पार्टीका प्रवक्ता लक्ष्मी गुरुङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी नागरिकहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





