मेरो अस्तित्व तिम्रा लागि कहिलेसम्म असहज?
प्रत्यक्ष विभेद हुँदा रिस उठ्नु वा त्यसको प्रतिवाद गर्नु स्वाभाविक हुन्छ। तर जब कसैले तपाईंलाई नराम्रो भन्दैन तर व्यवहारबाट एक्लो पारिदिन्छ, तब तपाईं आफ्नै भावनामाथि शङ्का गर्न थाल्नुहुन्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





