सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला आज सुरु हुने भएको छ । केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु हुन लागेको हो । बैठक महामन्त्री कुन्ती शाहीले सञ्चालन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





