सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । धनगढीमा सम्पन्न अधिवेशनले इन्जिनियर प्रकाश विष्टलाई पुनः प्रदेश सभापतिको जिम्मेवारी सुम्पिएको छ। सभापति बाहेकका अन्य पदाधिकारीहरू भने सर्वसम्मत रूपमा चयन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





