सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि प्रस्तुत गरेको वार्षिक बजेटलाई लिएर विवाद बढेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने अडान राखेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





