‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
काठमाडौं । ‘स्त्री’ र ‘स्त्री २’ जस्ता फिल्मकोे सफलतापछि बलिउड अभिनेत्री श्रद्धा कपुरले आफ्नो पारिश्रमिकमा बढाएकी छन् । सन् २०२६ को बहुप्रतीक्षित फिल्म मध्य एक ‘ईठा’का लागि उनले फिस बढाएकी हुन् । फिल्ममा उनी महाराष्ट्रकी प्रख्यात
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





