औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
काठमाडौँ। पछिल्लो समय नक्कली तथा मिसावटयुक्त औषधिहरूको बिक्री वितरण बढ्दै गएको र बजारबाट त्यस्ता औषधिहरू न्यून परिमाणमा मात्र फिर्ता हुने गरेको पाइएको भन्दै औषधि व्यवस्था विभागले कडा कदम चालेको छ। विभागका अनुसार नक्कली र मिसावटयुक्त औषधिको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





