स्टार्टअप व्यवसायलाई सहुलीयतपूर्ण कर्जा दिन आगामी वर्ष ८१ करोड बजेट
१२ असार, काठमाडौं । सरकारले स्टार्टअफ व्यवसायलाई सहुलीयतपूर्ण कर्जा दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ८१ करोड बजेट विनियोजन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो कार्यक्रमका लागि कुल ८० करोड ८५ लाख रुपैयाँ बजेट राखिएको छ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





