बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
काठमाडौँ। बैंकिङ कसुर मुद्दाका एक जना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–२ घर भएर काठमाडौँको कीर्तिपुर बस्दै आएका कृष्ण कुमार राई छन्। ३६ वर्षीय राईलाई काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट पक्राउ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





