स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
काठमाडौँ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





