सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





