सिप परीक्षण नगरी भोलिदेखि साउदीले कामदार नलाने, सरकार माैन
२ असार, काठमाडौं । अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको भएको छ । बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् । साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) अनिवार्य बनाएको छ । नयाँ व्यवस्था अनुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





